बिहीबार, माघ २९, २०८२

जाजरकोटमा ६५ वर्षीय वृद्ध मृत अवस्थामा फेला

मेरोन्यूज २०८० पुष २० गते १९:३७

जाजरकोट । जाजरकोटमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

बारेकोट गाउँपालिका-९ खारी बस्ने ६५ वर्षीय अमृत महतारा सोही गाउँपालिका-९ स्थित सक्ला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया