कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष २३ गते साेमबार । पुष कृष्ण द्वादशी । पञ्चाङ्ग: गण्ड कौलव अनुराधा। जनवरी ८ तारिख २०२४
मेष : समय राम्रो छ। व्यापारमा मनग्य फाइदा हुनेछ। आध्यात्मको बाटोमा हिँडेमा मनमा आनन्द छाउँनेछ।
वृष : हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : आज हरेक क्षेत्रको चिन्ता लाग्नसक्छ। मित्रहरु टाढिने समय छ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ।
कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसे दिन रमाइलो कट्नेछ ।
सिंह : अचानक खर्च बढ्ने छ। परिवारमा विश्वासको खडेरी पर्न सक्छ। परिवारको साथ र सहयोग मिल्नेछ।
कन्या : आज जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।
तुला : निजी काम भन्दा परोपकार गर्नु राम्रो हुने छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।
वृश्चिक : निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। परिवारको साथ र सहयोग पाइने छ।
धनु : शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ।
मकर : संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ।परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : तनावले सताउने समय छ। भए नभएका आरोप सुन्नुपर्ने हुनसक्छ। नसोचेको साथीको साथ मिल्नसक्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने छ।
मीन : बोली अर्थपूर्ण रहनेछ। थोरै लगानीबाट धेरै मुनाफा हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया