आइतबार, माघ १८, २०८२

एकीकृत समाजवादीले छान्यो राष्ट्रिय सभाका २ उम्मेदवार

मेरोन्यूज २०८० पुष २३ गते ८:५४

काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।

एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ ।

यस्तै कर्णाली प्रदेशबाट (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

माघ ११ गते हुन लागेकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ ।

प्रतिक्रिया