राष्ट्रिय सभा निर्वाचन : काेशीमा एमालेको उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८० पुष २३ गते १३:१४

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि एमालेले कोशी प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।
एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो।
अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी बसेका छन्। यसैगरी कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की छन्।
माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । यसका लागि आज मनाेनयन दर्ता भइरहेकाे छ ।
सम्बन्धित
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया