पोखराबाट पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना
मेरोन्यूज
२०८० पुष २५ गते १२:०९

काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।
तनुहँको भिमादमा बिहान ९ बजे सुनकोट भित्री सडकमा ग १ ज ६३५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। १२ जना सवार जीपमा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
जीप खोचमा खसेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया