राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले लिए उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०८० पुष २७ गते १५:१०

लुम्बिनी । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरन्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
लुम्बिनीमा सात जनाको उम्मेदवारी दर्ता भएको थियो । थापाले उम्मेदवारी फिर्ता लिएपछि ६ जनाको उम्मेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया