न्यायाधीश गिरीकी पत्नीले सर्वोच्चभित्रै गरिन् आत्मदाह प्रयास
मेरोन्यूज
२०८० पुष २९ गते १३:५७

काठमाडौं । विवादमा परेकन न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्रै आत्मदाह प्रयास गरेकी छन्।
सर्वोच्च परिसरमा पसेर आइतबार उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन्। प्रहरीले तत्काल उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ।
अर्धचेत देखिएकी गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ। यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान् गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।
सम्बन्धित
















बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया