खोटाङमा घरमा आगलागी हुँदा ९ लाखकाे धनमाल जलेर नष्ट
मेरोन्यूज
२०८० माघ ४ गते २०:२९

खोटाङ । खोटाङमा घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् ।
दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ पेलुङ बस्ने गणेश बस्नेतको कच्ची घरमा बुधबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया