मुलूकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता : महासचिव पोखरेल
मेरोन्यूज
२०८० माघ ५ गते २१:३६

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता रहेको बताए । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले बलियो कम्युनिष्ट आन्दोलनमार्फत गरेर समाजवादको आधार निर्माण गर्नुपर्ने बताए ।
“अब हामीले फेरि वामपन्थी एकताका नाममा नेताका टाउको जोड्ने प्रयत्न गर्यौ भने त्यसको सान्दर्भिकता हुँदैन”, उनले भने्, “त्यसले कुनै राष्ट्रिय सामथ्र्यको शक्ति निर्माण गर्न सक्दैन । त्यसैले अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ ।”
महासचिव पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्यले विगतमा एकताको प्रयास गरिएको बताए । महासचिव पोखरेलले राष्ट्र जोगाउने अभियान र बेथितिविरुद्धको अभियानमा जोडिन उनले सबैमा आग्रह गरे ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया