शनिबार, वैशाख १९, २०८३

प्रधानमन्त्री प्रचण्ड काठमाडौँ आइपुगे

मेरोन्यूज २०८० माघ ७ गते ९:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । चार दिन लामो विदेश भ्रमण पूरा गरेर उनी आज स्वदेश फर्किएका हुन्। 

Advertisement
NiccNicc

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।

सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

प्रतिक्रिया