बिहीबार, वैशाख २४, २०८३

न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

मेरोन्यूज २०८० माघ ७ गते १४:४२

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता पाएको छ ।

Advertisement
NiccNicc

इस्ट लन्डनको बफेलो पार्कमा जारी खेलको ११ औं ओभरको पहिलो बलमा नेपाली बलर सुवास भण्डारीले न्यूजिल्याण्डको विकेट लिएका हुन्। उनले न्यूजिल्याण्डका ओपनर ल्यूक वाट्सनलाई बोल्ड गरेका हुन्। ल्यूक २५ बलमा १४ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले ६१ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया