सशस्त्र प्रहरीले मनायो २३औँ स्थापना दिवस (फोटोफिचर)
मेरोन्यूज
२०८० माघ ९ गते २३:१६

काठमाडौँ । सशस्त्र प्रहरी बलले २३ औँ स्थापना दिवस मनाएको छ। मंगलबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा विभिन्न कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाइएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्न बताए।
यस्तै, गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताए।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको बताए ।
तस्बिरहरु :








सम्बन्धित
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया