यस्तो छ आज तपाईंको राशिफल

आज २०८० साल माघ १० गते बुधवार । पुष शुक्ल चतुर्दशी । पञ्चाङ्ग: वैधृति गर पुनर्वसु । जनवरी २४ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : सामाजिक सद्भाव प्राप्त होला । नयाँ मित्रसँग सहकार्य बन्नेछ । वैदेशिक कार्य सफल बन्नेछ ।
वृष : पारिवारिक किचलो बढेर जाला । नोकरीको लागि धेरै संघर्ष गर्नुपर्नेछ । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।
मिथुन : अध्ययनको विषयमा तनाव बढ्नेछ । लगानी गर्दा संयमता अपनाउनु पर्नेछ । प्रियजन हरु टाढिएर जानेछन ।
कर्कट : गुरुजनद्वारा मार्ग निर्देशित बनिनेछ । पतिपत्नि बीचको विवाद झन बढ्नेछ । एकल निर्णय त्यति शुभ नरहला ।
सिंह : धार्मिक कार्यमा समय बित्नेछ । शैक्षिक लगानी बढेर जानेछ । मानसम्मान वृद्धिको योग रहला ।
कन्या : मनमा रहेको विचलनता हट्नेछ । गरिबिको सेवामा समय बित्नेछ । माता पिताको साथमा समय बित्नेछ ।
तुला : धार्मिक क्षेत्रको यात्रा तय गरिनेछ । कृषिकार्यमा लगानी बढ्नेछ । सम्पत्ति विवाद सुल्झेर जानेछ ।
वृश्चिक : प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ । खानपानमा मुख बार्नुपर्नेछ । व्यापारी अवस्था मध्यम रहला ।
धनु : नयाँ प्रेम सम्बन्धमा परिने देखिन्छ । साझेदारी युक्त कार्य सफल बन्नेछ । जातीय विवादमा फसिएला ।
मकर : फलामजन्य कार्यमा लगानी बढ्नेछ । हराएको सामान पुन: प्राप्त होला । शैक्षिक भ्रमणका अवसरहरु मिल्नेछन ।
कुम्भ : सामाजिक कार्यमा सक्रियता रहला । विवादित मुद्दा केही हदसम्म सहज बन्नेछ । मिहेनत अनुरूप लाभ प्राप्त होला ।
मीन : सन्तान प्राप्तिमा ढिलासुस्ती हुनेछ । शारीरिक दुर्बलता बढेर जानेछ । अनावश्यक तनाब बढेर जानेछ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया