नेपाललाई पहिलो झट्का, अर्जुन कुमाल ६ रनमै आउट
मेरोन्यूज
२०८० माघ १० गते १४:२०

काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानविरुद्ध महत्वपूर्ण पहिलो विकेट गुमाएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टसमा जितेर पहिला ब्याटिङ थालेको नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको हो ।
अर्जुन ४.२ ओभरमा ६ रन बनाएर आउट भए । १२ बल खेलेका उनी पाकिस्तानका अहमद हुसैनको बलमा बोल्ड आउट भएका हुन्।
याे समाचार तयार पार्दासम्म नेपालले १ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया