नेपालले गुमायो तेस्रो विकेट, कप्तान देव आउट
मेरोन्यूज
२०८० माघ १० गते १५:२३

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा तेस्रो विकेटका रुपमा नेपालका कप्तान देव खनाल आउट भएका हुन् ।
१८ औं ओभरको खेल जारी रहँदा देव २३ रन बनाएर आउट भए। उनी अलि अस्फाँदको बलमा क्याच आउट हुन पुगे।
त्यसअघि दोस्रो विकेटमा रुपमा आकाश त्रिपाठी क्याच आउट भएका थिए भने ओपनर अर्जुन कुमाल आउट हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कुमाल ६ रन बनाएर आउट भएका थिए।
यो समाचार तयार पार्दासम्म नेपालले ३ विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया