पाकिस्तानविरुद्ध नेपालले पाँचौं विकेट गुमायो
मेरोन्यूज
२०८० माघ १० गते १६:१०

काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको हो ।
नेपाली ओपनर विपिन रावल ३९ रन बनाएर आउट भएका हुन् ।
यसअघि उत्तम मगर ४, देव खनाल २३, अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाएर आउट भएका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया