सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ७६ करोडकाे काराेबार
मेरोन्यूज
२०८० माघ ११ गते १५:१६

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।
यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर छ ।
सम्बन्धित
















सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया