शुक्रबार, वैशाख १८, २०८३

कांग्रेस निकट थारू संघमा ९८ सदस्य मनोनीत (नामसहित)

मेरोन्यूज २०८० माघ १४ गते १०:१०

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् ।

Advertisement
NiccNicc

कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा  गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ९८ जनालाई मनोनीत गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गरेर शिवनारायण महतो गुरौको अध्यक्षतामा नामावली पौडेलले सार्वजनिक गरेका छन् ।

मनोनीत भएका सदस्यहरुको नामावली यसप्रकार छ –

प्रतिक्रिया