शुक्रबार, जेठ २, २०८२

तस्बिरमा हेर्नुहोस् एमाले संसदीय दलको बैठक

मेरोन्यूज २०८० माघ २० गते १३:३६

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।

संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।  

सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् । 

प्रतिक्रिया