रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै
मेरोन्यूज
२०८० माघ २१ गते ८:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ ।
२१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।
मेलम्ची परियाेजनाकाे दीर्घकालिन हितमा काम नगरी अस्थाइ तवरले पानी पथान्तरण गर्ने साेच राखिएकाे र याेजना समयमा पुरा नभएकाे भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेकाे हाे ।
आइतबार बिहान १० बजे मेलम्ची नगरपालिका—११ स्थित परियोजनाको कार्यालयबाट दबाब यात्रा सुरू हुने रास्वपाले बताएको छ।
पहिलो चरणअन्तर्गत् माघ २१ देखि चैत २१ सम्म प्रत्येक प्रदेशका तीन—तीनवटा योजनामा दबाब यात्रा गरिने रास्वपाले बताएको छ।
रास्वपाले यसअघि पुस ९ देखि ११ गतेसम्म नारायणगढ—बुटवल ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा गरेको थियो।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया