विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
मेरोन्यूज
२०८० माघ २२ गते ७:४५

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्रको विनियमदर सार्वजनिक गरेको छ।
जस अनुसार साेमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ।
बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
त्यसैगरी कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ १५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १० पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएकाे छ।
सम्बन्धित
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया