मंगलबार, वैशाख १५, २०८३

देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

मेरोन्यूज २०८० माघ २३ गते ९:४६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन्। 

Advertisement
NiccNicc

मंगलबार बिहान १० बजेदेखि सुरु हुने गरी देउवाले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका हुन्। 

बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार बिहान १० बजेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

प्रतिक्रिया