मंगलबार, वैशाख १५, २०८३

संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

मेरोन्यूज २०८० माघ २४ गते ११:२८

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले आज शपथ लिएका छन् ।

Advertisement
NiccNicc

पाण्डेयलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया