काठमाडौं सिडियोले मिटरब्याज सम्बन्धिका फर्छ्यौट हुन बाँकी उजुरी प्रहरीलाई बुझाए
मेरोन्यूज
२०८० माघ २४ गते १३:००

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिटरब्याज सम्बन्धिका फर्छ्यौट हुन बाँकी उजुरी प्रहरीलाई बुझाएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रमका बिच सिडियो कार्यालय काठमाडौँले अनुचित लेनलेन (मिटरब्याज) सम्बन्धी दर्ता भएका उजुरीहरुमध्ये फर्छ्यौट हुन बाँकी रहेका निवेदन जिल्ला प्रहरी परिसर टेकुलाई हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयले बनाएको कार्यविधिअनुसार मिटरब्याज सम्बन्धीका उजुरीहरु हेर्ने अधिकार प्रहरीलाई दिए सँगै जिल्ला प्रशासन कार्यालयमा फस्र्योट हुन बाँकी रहेका उजुरीहरु प्रहरीलाइ बुझाइएकाे हाे ।
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया