बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते
मेरोन्यूज
२०८० माघ २४ गते २१:०२

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना भएको छ।
बुंगल नगरपालिका–३ सिराड स्थित काडाँचौर बाट बिजगडा तर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उक्त दुर्घटनामा केदारस्यु गाउँपालिका–७ काँडाचौरका २५ वर्षीय चालक मिनबहादुर धामी घाइते भएका छन्। उनको कम्मर मुनि र दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ।
ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो। घाइते चालकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेका छ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया