शुक्रबार, फागुन ८, २०८२

दिपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

मेरोन्यूज २०८० माघ २८ गते २०:१०

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सिंहदरबारमा रहेको आयोगले आइतबार पुनसँग बयान लिएको हो। उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा हुन्।

आयोगले यसअघि नै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।

प्रतिक्रिया