सोमबार, वैशाख २१, २०८३

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

मेरोन्यूज २०८० माघ २८ गते २१:११

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

कैलालीको गौरीगंगा नगरपालिका–८ बडयापुरका सन्दिप किशोर र सोही पालिकाको–९ शंकरपुरका जनक सापकोटा १३.०६ ग्राम लागूऔषधसति पक्राउ परेका हुन्।

उनीहरूलाई बेलौरी नगरपालिका–७ पौलाहबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया