बिहीबार, वैशाख २४, २०८३

हेमन्तको डेब्यु विकेटमा नेपाललाई पहिलो सफलता

मेरोन्यूज २०८० माघ २९ गते १०:१५

काठमाडाैँ । तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।

Advertisement
NiccNicc

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको छ। 

क्यानडाविरुद्ध जारी शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्।

उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई आउट गरे। टस हारेपछि ब्याटिङको जिम्मा पाएको क्यानडाले ३ ओभरमा एक विकेट गुमाएर ११ रन जोडेको छ।

प्रतिक्रिया