सोमबार, वैशाख २१, २०८३

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि कालोमोसो दलियो

मेरोन्यूज २०८० माघ २९ गते १२:५६

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि कालोमोसो दलिएकाे छ । सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो। 

Advertisement
NiccNicc

सोमबार विभागको कार्यालय मीनभवनमै पुगेका क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया