मंगलबार, वैशाख १५, २०८३

विधान सम्मेलनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक

मेरोन्यूज २०८० फागुन १ गते ९:५४

काठमाडाैँ । आज (मंगलबार) सुरु हुने विधान सम्मेलनअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। 

Advertisement
NiccNicc

माओवादी केन्द्रको विधान सम्मेलन अहिले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुने भएकाे छ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहका अनुसार मस्यौदा विधान परिमार्जनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको बताए ।  

प्रतिक्रिया