बिहीबार, पुष ३, २०८२

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

मेरोन्यूज २०८० फागुन १ गते १६:०७

काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा मंगलबार सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा

प्रतिक्रिया