माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने
मेरोन्यूज
२०८० फागुन ३ गते १६:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ।
चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने निर्णय भएको बताएका हुन् ।
उनले आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने बताए।
पार्टीकाे विधान अधिवेशनका क्रममा बनाइएका समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव आएको थियो।
सम्बन्धित
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया