ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ
मेरोन्यूज
२०८० फागुन ३ गते २०:१८

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् । उनीसहित तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।
अख्तियारले जोशीविरुद्ध सात करोड आठ लाख रुपैयाँ बिगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसलाबाट विजयकुमार गच्छदार र मन्त्री डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।
सम्बन्धित













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया