शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८० फागुन ४ गते ८:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैँया ५८ पैसा र बिक्री दर १३३ रुपैँया १८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद १४२ रुपैँया ३५ पैसा कायम भएको छ, भने बिक्री दर १४३ रुपैँया रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपौया ३२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैँया १० पैसा रहेको छ ।
कतारी रियालको एकको खरिद दर ३६ रुपैँया र बिक्री दर ३६ रुपैँया ५२ पैसा रहेको बैंकले जनाएको छ ।
सम्बन्धित
















सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया