काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला
मेरोन्यूज
२०८० फागुन ९ गते ११:३३

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् ।
एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् ।
प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।
सम्बन्धित
















अजित पवारको विमान दुर्घटनामा निधन, सर्वत्र शोक
One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया