रोहित पौडेलले लिए नामिबियाको दोस्रो विकेट
मेरोन्यूज
२०८० फागुन ९ गते १२:४५

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो विकेट गुमाएको छ।
नेपालका बलर रोहित पौडेलले पाँचौँ ओभरको पहिलो बलमा जेपी कोट्जेको विकेट लिएका हुन्।
जारी खेलमा नामिबियाले २ विकेट गुमाउँदा १७ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया