बिहीबार, वैशाख १०, २०८३

विपक्षी सांसदले गरे संसद अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित

मेरोन्यूज २०८० फागुन ११ गते १२:१८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गरेका छन्।

Advertisement
NiccNicc

सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया