रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
मेरोन्यूज
२०८० फागुन १२ गते २०:५४

रोल्पा। रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रवार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
सम्बन्धित











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया