नेदरल्यान्ड्सले गुमायो सातौं विकेट
मेरोन्यूज
२०८० फागुन १९ गते १२:४९

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले साताैं सफलता हात पारेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ७ विकेटको क्षतिमा ८९ रन बनाएको छ।
सम्बन्धित
प्रतिक्रिया