नेपालले गुमायो चौथो विकेट, दीपेन्द्र ऐरी १ रनमै आउट
मेरोन्यूज
२०८० फागुन २२ गते १२:४४

काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
दीपेन्द्रसिंह ऐरी १ रन मै आउट भएका हुन् । उनी १४.३ ओभरमा एलबीडब्लु धरापमा पर्दै आउट भए।
यसअघि आशिफ शेख नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पूरा गर्नबाट चुकेका छन्। उनी चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको नेपालले १५ औँ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया