यस्ताे छ आजकाे तपाईंको राशिफल

आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६, सन् २०२४ बुधबार, कृष्णपक्षको एकादशी तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात योग, धनु राशिमा चन्द्रमा।
मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा मतभेदबाट बच्नुहोला ।
शुभ रंग: रातो
शुभ अंक: ७
वृष: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रोमान्स छ ।
शुभ रंग: पहेलो
शुभ अंक: ५
मिथुन: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास बढ्न सक्छ।
शुभ रंग: गुलाबी
शुभ अंक: ३
कर्कट: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।
शुभ रंग: हरियो
शुभ अंक: ६
सिंह: स्वास्थ्यमा उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा मनमुटाव हुनसक्छ ।
शुभ रंग: पहेंलो
शुभ अंक: ७
कन्या: स्वास्थ्यमा ध्यान दिनुहोला। धन लाभ हुनेछ। परिवारमा सहयोग पाउनेछ। प्रेममा सम्बन्ध मजबुत बन्न सक्छ।
शुभ रंग: केसरी
शुभ अंक: ७
तुला: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।
शुभ रंग: नीलो
शुभ अंक: २
वृश्चिक: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। तनाव र चिन्ताबाट बच्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही असहमति हुन सक्छ। प्रेममा विचार र भावना बाँड्नुहोला।
शुभ रंग: कालो
शुभ अंक: ४
धनु: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। धन लाभ हुनेछ। परिवारमा समर्थन र सहयोग पाउनेछ। प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ।
शुभ रंग: रातो
शुभ अंक: ९
मकर: तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ। धन खर्च बढ्नेछ। परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नुहोला ।
शुभ रंग: कालो
शुभ अंक: ५
कुम्भ: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन आय बढ्नेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेम सफल छ ।
शुभ रंग: निलो
शुभ अंक: ८
मीन: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन लाभ हुनेछ। परिवारमा शान्ति रहनेछ। प्रेममा सामान्थ विवाद हुनसक्छ।
शुभ रंग: चाँदी
शुभ अंक: २
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया