ज्याकलिन फर्नान्डेज बस्ने भवनमा आगाे लाग्याे
मेरोन्यूज
२०८० फागुन २४ गते १४:२७

काठमाडौं । मुम्बईको बान्द्रा वेस्टको पाली हिल क्षेत्रमा रहेको नवरोज हिल सोसाइटीको एक भवनमा आगलागी भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भवनको १३ औं तलामा रहेको भान्साकोठामा आगलागी भएको हो । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सोही भवनको १५ औं तल्लामा रहेको ५ बीएचके फ्ल्याटमा बस्छिन् ।
आगलागि बुधबार राति करिब ८ बजे भएको बताइएको छ । कारण भने खुल्न सकेको छैन ।
आगलागीको जानकारी पाएलगत्तै चार दमकल, तीन जम्बो ट्याङ्कर र एउटा ब्रेथिङ भ्यान तुरुन्तै घटनास्थलमा पुगेको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया