त्रिशूली बस दुर्घटना : बेपत्ता महिलाको शव फेला
मेरोन्यूज
२०८० फागुन २४ गते १५:०२

काठमाडौं । पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटको गोताखोर टोलीले खोजतलास गर्दा बिहीबार दिउँसो शव फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि आज बिहान पनि बेपत्ता भएका एक पुरुषको शव फेला परेको थियो ।
बुधबार कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेसीबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ३८ जनालाई उद्धार गरिएको थियो।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया