बुधबार, फागुन ६, २०८२

२ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशित

मेरोन्यूज २०८० फागुन २६ गते ९:३५

काठमाडाैँ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ।

राजपत्रमा प्रकाशित सूचिमा अधिकांश  नाम २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको समावेश छ।

https://drive.google.com/file/d/1y9PcidWpL0_zWnNGzqFBrhklWpTcnxAV/view?usp=sharing

प्रतिक्रिया