शुक्रबार, वैशाख ४, २०८३

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटिपट

मेरोन्यूज २०८० फागुन २७ गते १२:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो ।

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि पूर्व एआइजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो ।

आक्रमण गर्नेहरू को हुन् र किन आक्रमण गरेको भन्ने बारे खुल्न बाँकी छ ।

प्रतिक्रिया