सर्वाेत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
मेरोन्यूज
२०८० फागुन २८ गते १०:४१

काठमाडौं । एनआइएमबि एस क्यापिटल मार्फत सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारको काम हुने भएको छ ।
यस कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबि एस क्यापिटलले गर्नेछ ।
सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया