विष्पोटक पदार्थको मुद्दाका फरार दोषी पक्राउ
मेरोन्यूज
२०८० फागुन ३० गते १९:०३

बैतडी । बैतडीमा विष्पोटक पदार्थको मुद्धामा दोषी रहेका तीन जना फरार दोषी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीका अनुसार दशरथचन्द नगरपालिका–६ का ४४ वर्षीय नारायणसिंह ऐरि, सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पक्राउ परेका हुन्। उनीहरु तीनै जनालाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा जनही १ महिना १९ दिन कैदस सजया तोकिएको थियो।
सजाय तोकेकै दिनबाट फरार रहेका उनीहरुलाई आज (बुधवार) पक्राउ गरि कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता जोशीले बताए। बैतडीमा यसअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना मंगलवार पक्राउ परेको थिए।
सम्बन्धित













नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया