नवलपुरमा हाइस दुर्घटना हुँदा ४ घाइते
मेरोन्यूज
२०८० फागुन ३० गते २०:०८

कावासोती । नवलपुरको बुलिङ्गटार–६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा३ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा चार जना घाइते भएका हुन्।
दुर्घटनामा परेर हाइसमा सवार १७ जनामध्ये ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने ६१ वर्षीय चुडामणी श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका–७ का ९० वर्षीय जंगबहादुर श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका–७ का ७३ वर्षीया पवित्रा लम्साल, स्याङजा गल्याङ नगरपालिका–११ का वर्षीया दिपा बस्याल भट्टराई घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि पाल्पातर्फ पठाइएको छ।
सम्बन्धित
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया