रौतहटमा गोली चल्यो, ३ भारतीय पक्राउ
मेरोन्यूज
२०८० चैत २ गते १४:००

रौतहट । रौतहटकाे पर्रेवा नगरपालिकामा गोली चलेको छ ।
बन्दुकधारीको एक समुहले शिव मनि ट्रान्सफरका सञ्चालक २५ वर्षिय नितेश साहलाई गोली प्रहार गरेको हो । प्रहरीका अनुसार गोली प्रहारबाट घाइते साहकाे अवस्था गम्भीर छ ।
घटनामा संलग्न तीन जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मनि चेन्जरमा आक्रमण गरि रकम लुटेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा सिमा नजिकैबाट प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हाे ।
पक्राउ पर्ने तीनै जना भारतीय रहेका छन् । उनीहरुको साथबाट हतियार समेत बरामद भएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित













नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया