लालझाडीबाट सालका गोलियासहित एक जना पक्राउ
मेरोन्यूज
२०८० चैत २ गते २१:२७

कञ्चनपुर । लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित प्रहरीले एक जना पक्राउ गरेको छ।
शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
बरामद गरिएको करिब २१ क्युविक फिट काठसहित पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए।
सम्बन्धित
















आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
Bus hit kills toddler
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया